Font Awesome Icons

Date: January 12, 2025 

आइत, पुस २८, २०८१

Vacancy

Carrer

Vacancy Announcement!!!

1.  क्यान्टिन मेश व्यवस्थापक

2. Waiter/Waiters(तयार भएको  खाना, पानी सर्भ गर्ने)

3. Executive Assistant

1.  क्यान्टिन मेश व्यवस्थापक

  • पाक कलामा दक्ष एंव क्यान्टिन वा
    खानपान व्यवस्थापनमा अनुभव भएको ।

2. Waiter/Waiters(तयार भएको  खाना, पानी सर्भ गर्ने)

  • सम्बन्धित क्षेत्रमा कार्य अनुभव भएको ।

3. Executive Assistant

  • सम्बन्धित क्षेत्रमा कार्य अनुभव भएको ।
  • अंग्रेजी, नेपाली लेख्न र बोल्न सक्ने ।
  • अंग्रेजी, नेपाली टाईपिङ्गमा दक्ष ।

1.  क्यान्टिन मेश व्यवस्थापक

  • खाना पकाउने र क्यान्टिन सम्बन्धी सम्पूर्ण कामको व्यवस्थापन गर्ने । 

2. Waiter/Waiters(तयार भएको  खाना, पानी सर्भ गर्ने)

  • तयार भएको खाना, पानी चिया आदि सर्भ गर्ने

3. Executive Assistant

  • Document फाईलिङ्ग गर्ने ।
  • नेपाली अंग्रेजी टाईपिङ्ग गर्ने ।
  • Document Scan, Print & Photocopy गर्ने

Create your account