Font Awesome Icons

Date: October 17, 2026 

शनि, कार्तिक १, २०८३

Promoter share form Nepali

श्री अध्यक्ष ज्यू,
ब्रम्हायणी हाईड्रोपावर कम्पनि प्रा.लि.
बुद्धनगर काठमाडौं ।

विषयः संस्थापक शेयर खरिदका लगि आवेदन गरिएको बारे ।

महोदय,
उपरोक्त विषयमा मलाई / हामीलाई ब्रम्हायणी हाईड्रोपावर कम्पनि प्रा.लि. को संस्थापक शेयर खरिद गर्ने इच्छा भएकोले संचालक समितिले गरेको निर्णय मान्य हुुने गरि यो आवेदन पेश गरेको छु।

    एकै पटकमाकिस्ताबन्दिमा

    नोटः
    १. शेयर खरिदका लागि कबुल गरेको रकम निम्नानुसार किस्ताबन्दिमा तिर्न सकिने छ ।
    क) ३५% रकम तत्कालै  ख) ३५% रकम ६ महिन भित्र  ग) ३०% रकम १२ महिना भित्र
    २. हरेक किस्ता रकम जम्मा गरेपछि रकम बुझेको रसिद दिइने छ ।
    ३. सबै किस्ता रकम चुक्ता भइसकेपछि संस्थापक शेयर प्रमाण पत्र प्रदान गरिने छ ।
    ५. फारम संगै नागरिकता वा पासपोर्टको कपि अपलोड गर्नुपर्ने छ ।

    Create your account