श्री अध्यक्ष ज्यू,
ईन्टिग्रेटेड हाइड्रो फन्ड नेपाल प्रा.लि.
बुद्धनगर काठमाडौं ।
विषयः संस्थापक शेयर खरिदका लगि आवेदन गरिएको बारे ।
महोदय,
उपरोक्त विषयमा मलाई / हामीलाई ईन्टिग्रेटेड हाइड्रो फन्ड नेपाल प्रा.लि. को संस्थापक शेयर खरिद गर्ने इच्छा भएकोले संचालक समितिले गरेको निर्णय मान्य हुुने गरि यो आवेदन पेश गरेको छु।
